Logo
Logo

कामु प्रधानन्यायाधीश सर्वोच्चबाट विदाइ


5.3k
Shares

काठमाडौं । दुई दिनपछि विदेश भ्रमणमा जाने र पदावधि सकिँदासम्म स्वदेश नफर्कने भएपछि सर्वोच्च अदालतले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई विदाइ गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामू प्रधानन्यायाधीश कार्की सर्वोच्चबाट अवकाश हुँदैछन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000