Logo

कामु प्रधानन्यायाधीश सर्वोच्चबाट विदाइ



काठमाडौं । दुई दिनपछि विदेश भ्रमणमा जाने र पदावधि सकिँदासम्म स्वदेश नफर्कने भएपछि सर्वोच्च अदालतले कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई विदाइ गरेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार ६५ वर्षे उमेर हदका कारण आगामी १७ असोजमा कामू प्रधानन्यायाधीश कार्की सर्वोच्चबाट अवकाश हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्