Logo
Logo

आन्तरिक छलफलमा जसपा


6.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) आन्तरिक छलफलमा जुटेको छ । शुक्रबार सत्ता गठबन्धनको बैठक छाडेर नेकपा एमालेसँग चुनावी तालमेलमा जुटेको जसपाको अहिले छलफल चलिरहेको छ ।

जसपाको कार्यकारिणी सदस्य मनिष सुमनको बुद्धनगरस्थित निवासमा जारी छलफलमा पाँच दलीय गठबन्धन र एमालेसँग भएको पछिल्लो छलफललगायत उम्मेदवार चयनबारे छलफल चलिरहेको बताइएको छ । स्रोतका अनुसार बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूको सहभागी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्