Logo
Logo

एमाले र राप्रपाबीच ३ सिटमा तालमेल


43.7k
Shares

काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबीच प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा तालमेल हुने भएको छ ।

झापामा राजेन्द्र लिङदेन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलशमशेर जबरालाई एमालेले सघाउने सहमति भएको हो ।
राप्रपाले जुम्लामा ज्ञानेन्द्र शाही र चितवनमा विक्रम पाण्डेलाई पनि सघाउनुपर्ने माग राखेको थियो ।

तर, एमाले अध्यक्ष केपी ओली यसमा सहमत नभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्