Logo
Logo

एनआईबिएल फण्डमा लगानी गर्नेलाई आधा तोला सुन


693
Shares

काठमाडौं । एनआईबिएल एस क्यापिटलले धनतेरसका दिन लगानी गर्न सक्ने अवसर ल्याएको छ ।

लगानीका लागि शुभ दिन मानिने धनतेरस कार्तिक ५ गते परेको छ । उक्त दिन बिहान ११ देखि अपरान्ह ५ बजे सम्म विशेष कारोबार सत्र संचालन हुने गरी एनआईबिएल एस क्यापिटलले व्यवस्था मिलाएको छ ।

यस अफर अन्तर्गत ३० हजार वा सोभन्दा बढि लगानी गर्ने १ भाग्यशाली लगानीकर्ताले आधा तोला सुनको सिक्का र ५ भाग्यशाली लगानीकर्ताले २ तोला चाँदीको सिक्का प्राप्त गर्नसक्ने छन् ।

यस्तै, १० हजार देखि ३० हजारसम्मको लगानी गर्ने ५ भाग्यशाली लगानीकर्ताले समेत २ तोला चाँदीको सिक्का उपहार स्वरुप पाउनेछन् । विजेताको चयन गोलाप्रथामार्फत गरीने कम्पनीले जानकरी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्