Logo
Logo

मुस्ताङमा साइक्लिङ गर्दै विदेशी पर्यटक


630
Shares

जोमसोम । मुस्ताङको जोमसोमदेखि मुक्तिनाथसम्म पर्यटकले साइक्लिङ यात्रा सुरु गरेका छन् ।

साइक्लिङ गर्न पोर्चुगलका ४ दर्जन बढी नागरिक मुस्ताङ आएका हुन् । एक्याप जोमसोम कार्यालय प्रमुख अशोक सुवेदीका अनुसार साइकल उनीहरु आफैंले ल्याएका थिए ।

निलगिरी र धौलागिरी हिमालको छत्रछाँयामा बैकल्पिक पदमार्ग र मुख्य राजमार्ग प्रयोग गर्दै उनीहरुले जोमसोमबाट साइक्लिङ सुरु गरेका हुन् ।

सुन्दर हिमाली फाँट भएका कारण याे क्षेत्र पर्यककाे राेजाइमा पर्ने गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्