Logo
Logo

खुकुरी हान्ने टोले गुन्डा पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ भदौ ।
गत ३१ असारको मध्यराती धुम्बाराही सुकेधारा राजेश हार्डवेयर अगाडी .मोरङ कानेपोखरी गाउँ पालिका(६ स्थायी घर भई हाल का.जि.हेपाली हाईट बस्ने वर्ष३६ को दिपक तामाङलाई हत्या प्रयास गर्ने टोले गुन्डा त्रपाmउ परेका छन् । सिन्धुपाल्चोक बिशंखुपाखुर बस्नेत १९ वर्षिया मनोज लामालाई प्रहरीले पक्राउ गरेको हो ।


उनले हत्या प्रयास गरेका दिपकलाई गस्तीमा रहेको प्रहरी टोलीले टाउकोमा गहिरो चोटलागी बेहोस अवस्थामा फेला पारी उपचारको लागी बाँसबारी न्यूरो अस्पतालमा लगेको । घटनाको डेढ महिनापछि अभियुक्त पक्राउ परेका हुन् । उनीविवरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्