Logo
Logo

नारायणकाजी श्रेष्ठले गरे मतदान


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो उम्मेदवारलाई मतदान गरेका छन् । उनले गृहजिल्ला गोरखा पुगेर आज बिहान मतदान गरेका हुन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका श्रेष्ठले गोरखास्थित जौबारीको परोपकार आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि देशभर एकसाथ मतदान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्