Logo
Logo

मानुषीको क्षेत्रमा घण्टीको अग्रता, एमाले पछ्याउँदै


8.4k
Shares

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नं ७ को मतगणना जारी छ ।

काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँ बजारस्थित जुडो हलमा भइरहेको मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको छ । रास्वपाका उम्मेदवार गणेश पराजुलीले १७७ मत पाएका छन् ।

एमालेका श्यामकुमार घिमिरेले ९३ र गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराइले ७५ मत पाएकी छन् । हाम्रो नेपाल पार्टीका उम्मेदवारले ७२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्