Logo
Logo

धनुषा-३ मा एमालेकी जुलीकुमारीको प्रारम्भिक अग्रता


2.3k
Shares

काठमाडौं । धनुषा–३ मा मतगणना सुरु भएको छ । सुरुवाती मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

७ सय मत गणना हुँदा यहाँ एमालेकी जुलीकुमारी महताले २५७ मतसहित अग्रता लिएकी छन् । जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्