दमक । झापा क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले सुरुवाती अग्रता लिएका छन् ।

६ सय मत गन्दा घिमिरेले २ सय मत पाएका छन् भने नेकपा माओवादीका हरिकुमार रानाले १९८ मतसहित पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उमेद्वार भद्रप्रसाद नेपालले १०० मत पाएका छन् ।











