Logo
Logo

यूएन पार्क अगाडिको एक भवनमा आगलागी


0
Shares

काठमाडौं । काठमाडौंको यूएन पार्क अगाडिको एक भवनमा आगलागी भएको छ । ललितपुर महानगरपालिका–१० कार्यालयको देब्रेपट्टि रहेको उक्त भवनमा ‘सेकुवालय’ नामक रेस्टुरेन्ट सञ्चालित थियो ।

The current image has no alternative text. The file name is: aglagi.jpg

केहीबेर अघिबाट लागेको आगो अहिले केही नियन्त्रणमा आएको छ । आगलागीको कारण खेलेको छैन । आगो नियन्त्रणका लागि दमकलखटिएका छन् । 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000