Logo
Logo

गुल्मी- २ मा सर्वदलीय बैठक बस्दै


819
Shares

बुटवल । गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ । मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो । निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्