Logo
Logo

तनहुँमा रामचन्द्र पौडेलको अग्रता कायमै


4.7k
Shares

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलले अग्रता लिएका छन् । पौडेलले १६१ मत पाएका छन् भने एमाले उम्मेदवार एकबहादुर रानाले १०६ मत ल्याएका छन् ।

स्वतन्त्रका उम्मेदवार गोविन्दराज जोशीले ४१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्