Logo
Logo

झापा-१ मा विश्वप्रकाश १५ सय मतले अगाडी


4.3k
Shares

झापा । झापा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

७ हजार ६९७ मत गणना हुँदा शर्माले ३ हजार ९०० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २ हजार ३९० मत पाएका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारीले ७३५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्