Logo
Logo

काठमाडौं-३ ‘क’ मा कांग्रेसबाट छिरिङ विजयी


3.4k
Shares

काठमाडौं । काठमाडौं- ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामा विजयी भएका छन् ।

लामाले ४ हजार ५५८ मत पाएर विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्