Logo
Logo

एमालेको अग्रता, पछ्याउँदै रवि लामिछाने


4.4k
Shares

काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो अपडेट अनुसार दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ भने कांग्रेस तेस्रो स्थानमा पुगेको छ ।

कूल ७ हजार ४१ मत गणना हुँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले २ हजार ३३१ मत पाएका छन् । दोश्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २ हजार २२७ पाएका छन् भने कांग्रेसका उमेश श्रेष्ठले १२ हजार ३६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्