Logo
Logo

टोपबहादुरलाई पछ्याउँदै पुस्पा भुसाल


4.9k
Shares

काठमाडौं । अर्घाखाँचीमा नेकपा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् । नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पछि पार्दै रायमाझी ७ हजार ४४५ मतसहित अग्रस्थानमा छन् ।

काँग्रेसकी भुसाल ५ हजार १८६ मतसहित दोस्रो स्थानमा छन् । रायमाझी र भुसालको मतान्तर २ हजार २५९ रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरिप्रसाद भुसालले ३३१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्