खोटाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ ४ हजार २९४ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई ३ हजार ५७६ मतका साथ दोस्रो स्थानमा छन् ।
भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा ७१८ मतले पछि परेका छन् ।














