Logo
Logo

रुकुम पश्चिम जनार्दन शर्मा दोब्बर मतले अगाडि



काठमाडौं । रुकुम पश्चिममा अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा दोब्बर मतान्तरले अगाडि छन् । पछिल्लो नतिजा अनुसार १ हजार ५९३ मत गणना गर्दा शर्माले ८५७ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटाले ४९८ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार तारक केसीले ७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्