Logo
Logo

समानुपातिकमा एमाले पहिलो, घण्टी तेस्रो, कसले कति मत पाए (सूचीसहित)


9.8k
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले १ लाख १७ हजार ७७६ मत पाएको छ । नेपाली कांग्रेसले एक लाख ६७७ मत पाएको छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५० हजार ८१४ मत र चौथो स्थानमा रहेको माओवादी केन्द्रले ४४ हजार ९५८ मत पाएको छ । पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३२८ पाएको छ ।

जनता समाजवादी पार्टीले ९ हजार ३४४ र जनमत पार्टीले ८ हजार ७०१ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले ६ हजार ९०५, नागरिक उन्मुक्ति पार्टीले ६ हजार ३९७ र नेकपा एकीकृत समाजवादीले ५ हजार ६९७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्