सर्लाही । सर्लाही निर्वाचन क्षेत्र २ मा सत्ता गठवन्धनका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन् । यादवले २ हजार ३४२ मत पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले १ हजार ७१५ मत पाएका छन् भने एमाले गठबन्धनका राज नारायण साहले १ हजार ५९० मत पाएका छन् ।














