Logo
Logo

एमालेका ध्रुव शाहीलाई पराजित गर्दै कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित


3.9k
Shares

काठमाडौं । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् । पराजित ध्रुवकुमार शाहीले ३०९८८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्