बारा । बारा-२ ‘क’ मा स्वतन्त्र उम्मेदवार शारदाशंकर कलवार निर्वाचित भएका छन् । उनले एमालेका बलवीर चौधरीलाई २ हजार ४ सय २८ मतले पराजित गरेका हुन् ।

उनले जम्मा ९ हजार २ सय ९५ मत पाएका छन् भने चौधरीले ६ हजार ८ सय ६७ मत पाए ।
९ मंसिर २०७९, शुक्रबार १७ : ३५ बजे