Logo
Logo

रुपन्देही-१ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित


5.8k
Shares

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित भएका छन् । विश्वकर्माले स्वतन्त्र उम्मेदवार घनश्याम भुसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरेका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत पाए भने भुसालले २१ हजार ३०८ मत पाए । नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेश बहादुर पछाईले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवारी दिएका टिकाराम चापागाईंले ३४८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्