
काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । उनले ३९ हजार १४ मत प्राप्त गदै विजयी भएका हुन्
त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्म्दवार बृजेशकुमार गुप्ताले ३८ हजार ६९७ मत पाएर पराजित भएका छन् । यसैगरी राक्ष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाएका छन् ।














