काठमाडौं । रुपन्देही-३ मा राप्रपाका नेता दीपक बोहोरा निर्वाचित भएका छन् । उनले नेपाली कांंग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत पाएका छन् भने खाँणले ३४ हजार ६ मत पाए ।
१० मंसिर २०७९, शनिबार १५ : १६ बजे