काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका छन् ।

उनले ३२ हजार ८ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत पाए । अन्तिम मत परिणाामको औपचारिक घोषणा हुन बाँकी छ ।
१० मंसिर २०७९, शनिबार १९ : ५२ बजे