Logo
Logo

स्याङ्जा-२ को ‘क’ मा कांग्रेसका अर्याल विजयी


5.2k
Shares

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यमा कांग्रेसले १ सिट थपेको छ। निर्वाचन सम्पन्न भएको १० दिनपछि मतगणना भएको स्याङ्जा २ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भएका हुन् ।

अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिस्तर्धी एमालेका रेग्मीले १२ हजार ४३१ मत पाएर पारजित भए ।

यो सँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्