Logo
Logo

कांग्रेस प्रवक्ता महत र प्रचण्डबीच भेटवार्ता


2.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा‍‍. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।

कांग्रेसमका पवक्ता महत अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान उनको निवास खुमलटार पुगेका हुन् । शनिबार बिहान भएको भेटमा अध्यक्ष प्रचण्डलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिँदै, गठबन्धनको अबको बाटो र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले प्रवक्ता महतले बताए ।

प्रतिक्रिया दिनुहोस्