Logo
Logo

लैनचौर सडकमा चल्ने सवारीलाई वैकल्पिक बाटो अपनाउन अनुरोध


1.6k
Shares

काठमाडौं । खानी तथा भूगर्भ विभाग हुँदै लैनचौर सडकमा चल्ने सवारी साधनका लागि बुधबार वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको छ ।

उक्त सडक खण्डमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन मर्मत भइरहेकाले वैकल्पिक बाटो अपनाउन अनुरोध गरिएको हो । लैनचौर सडक हुँदै चल्ने सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्