Logo
Logo

बारामा गोली चल्दा एक व्‍यापारी घाइते


2.8k
Shares

काठमाडौं । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार बाराको महागढीमाई नगरपालिका भुताहा पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले चलाएको गोली लागेर भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।

प्रहरीका अनुसार घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्