Logo
Logo

सुदूरपश्चिममा कांग्रेस दलको नेता कमल सर्वसम्मत


1k
Shares

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।
कैलाली-२ (१)बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको एक नेताले जानकारी दिए ।


दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए । शाह पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशको समर्थनमा दलको नेता बनेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस्