Logo
Logo

बागमती : राप्रपाका भुवन गठबन्धनबाट सभामुखको उम्मेदवार


2.5k
Shares

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् ।

सत्तारुढ दलहरुबीच भएको भागवण्डा अनुसार गठबन्धनबाट राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने टुंगो लगाएको हो ।

बागमती प्रदेशसभामा सभामुखको निर्वाचन बिहीबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्