Logo
Logo

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता


4.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

शनिबार अध्यक्ष नेपाललाई भेट्न पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेका थिए । उनीहरुबीच भेटमा राष्ट्रपतिको चुनावलाई लक्षित छलफल भएको बताएको छ । अध्यक्ष नेपाल र नेता पौडेल करिब आघा घण्टा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

सोक्रमम राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको समेत नेता पौडेलले खुलाएको थिए । एकीकृत समाजवादीका नेताले पनि उनीहरुबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्