Logo
Logo

बागमतीको उपसभामुखमा तीन जनाको उम्मेदवारी


693
Shares

काठमाडौं । बागमती प्रदेशको उपसभामुखका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट एमालेकी अप्सरा चापागाई, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेले उम्मेदवारी दिएका हुन् ।

आज हुने उपसभामुख चयनका लागि उनीहरूले उम्मेदवारी दिएको बगमती प्रदेश सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्