Logo
Logo

नेता वर्षमानको स्वास्थ्यमा पुनः समस्या


1.4k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । 

जन्डिसबाट पीडित नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयले जनाएको छ । पुन शनिबारको पूर्वनिर्धारित कार्यक्रम छोडेर काठमाडौं फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्