Logo
Logo

शोकमा यतीका सबै उडान रद्द


693
Shares

फाइल फोटो

काठमाडौं । आइतबार पोखरामा आफ्नो जहाज दुर्घटनामा भएपछि यती एयरलाइन्सले सोमबार हुने सबै उडान रद्द गरेको छ।

आइतबार साँझ सूचना जारी गर्दै एयरलाइन्सले सोमबार हुने सबै नियमित उडान रद्द गरेको जानकारी गराएको छ ।

पोखरामा भएको दुर्घटनामा परी अहिलेसम्म ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्