Logo
Logo

अध्यक्ष नेपालबाट विपी स्मारकको शिलान्यास


819
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरमा विपी स्मारकको शिलान्यास गरेका छन् । विहीबार हिन्दु संस्कारअनुसार विधि लगाएर विपी स्मारक तथा घण्टाघरको शिलान्यास गरिएको हो ।

केही दिनदेखि गृहजिल्ला रौतहटमा रहेका अध्यक्ष नेपालले विकास निर्माणको निरिक्षण, नयाँ विकासको शिलान्यास गरिरहेका छन् । गौर नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विपी स्मारक तथा घण्टाघरको निर्माण हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्