Logo
Logo

अष्टे«लियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्टे«लियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो । (रासस)

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000