Logo
Logo

अष्टे«लियाका लागि नेपाली राजदूतमा दाहाल नियुक्त


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले महेश्वर दाहाललाई अष्टे«लियाका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँलाई आज नियुक्त गर्नुभएको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्