Logo
Logo

राष्ट्रियसभा सदस्य कुमार दसौदीले लिए सपथ


630
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौदीले सपथ लिएका छन् ।

उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।सिंहदरबारस्थित संघीय संसद् सचिवालय भवनमा शपथ कार्यक्रम आयोजना गरिएको थियो ।

नेकपा (एमाले)का दसौदी यही माघ २५ गते दाङमा भएको राष्ट्रिय सभा सदस्यको उप–निर्वाचनबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्