Logo
Logo

अध्यक्ष नेपाल र नवनियुक्त चिनियाँ राजदूत चेनबीच भेटवार्ता


504
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग चिनियाँ राजदूत चेन सोङ्गले बुधबार शिष्टाचार भेट गरेका छन् ।

नेपाल निवास कोटेश्वर पुगेका नवनियुक्त राजदूत सोङ्गलाई अध्यक्ष नेपालले स्वागत गर्दै कार्यकालको शुभकामना दिए । शिष्टाचार भेटमा नेपाल चीन सम्बन्ध र द्धिपक्षीय हितका बिषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्