Logo
Logo

माओवादीको कर्णाली प्रदेश प्रमुख सचेतक र सचेतक चयन


504
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ । माअ‍ोवादीले प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।

मुख्यमन्त्रीसमेत रहेका माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले उनीहरुलाई बुधबार प्रमुख सचेतक र सचेतक नियुक्ति गरेका हुन्।
 

प्रतिक्रिया दिनुहोस्