Logo
Logo

माधव नेपाल र ईश्वर पोखरेलबीच भेटवार्ता, नेकपा ब्युँताउनेबारे छलफल


12.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ ।

भेटका लागि पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा राष्ट्रपति र तत्कालीन नेकपा ब्युँताउनेलगायतका विषयमा छलफल भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

राष्ट्रपतिको उमेदवारी मनोनयनका लागि दुई दिन बाँकी रहँदा नेताहरूको दौडधुप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्