Logo
Logo

प्रचण्ड र ओलीबीच भेटवार्ता जारी


4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

यी दुई बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ । भेटमा राष्ट्रपति चयनका बारेमा कुराकानी हुँदै छ ।

शनिबार (भोलि) राष्ट्रपति निर्वाचनका लागि उमेदवारी मनोनय हुँदै छ । आज बिहानमात्रै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहितका चार दलसँग छलफल गरेका थिए ।

बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्