Logo
Logo

सरकारबाट बाहिरिने एमालेको निर्णय


1.7k
Shares

काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए । राष्ट्रपति निर्वाचनलाई लिएर कांग्रेससहितको आठ दलीय गठबन्धन बनेपछि एमाले असन्तुष्ट बनेको थियो । साथै, एमालले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्