Logo
Logo

सभामुख घिमिरे बहराइन जाँदै


630
Shares

    काठमाडौं । सभामुख देवराज घिमिरे बहराइन जाने भएका छन् । इन्टर पार्लियामेन्ट्री युनिटमा सहभागी हुन सभामुख घिमिरे २६ फागुनमा बहराइन जान लागेका हुन् ।

    संसद सचिवालयले सभामुखको भ्रमण तय भएको जानकारी दिएको छ । सभामुख भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस्