Logo
Logo

आईसीसी लिग-२ : कुशल मल्लले दिलाए नेपाललाई तेस्रो सफलता


1.3k
Shares

युएई । युएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत खेलमा नेपालले तेस्रो सफलता हात पारेकाे छ ।

नेपालका लागि कुशल मल्लले २४.४ ओभरमा युएईको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि नेपालका लागि सन्दीप लामिछाने र करण केसीले १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्