Logo
Logo
आइसीसी यू–१९ विश्वकप एसिया छनोट

नेपालद्वारा युएईसामु १९२ रनको लक्ष्य प्रस्तुत


819
Shares

काठमाडौं । आइसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईसामु १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जिते जितेर ब्याटिङ रोजेको नेपाल ४८.५ ओभरको समाप्तीमा अल आउट हुँदै १९१ रन जोड्न सफल भएको थियो ।

नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्